समावेशी शिक्षा व्यवहारमै कार्यान्वयन गर्न माग, कक्षा १२ सम्म स्थानीय तहलाई शैक्षिक स्वायत्तता दिन जोड

संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको सांसद तथा सरोकारवालाले बताएका छन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल) द्वारा आयोजित ‘गुणस्तरीय समावेशी शिक्षा प्रवर्द्धनमा सरोकारवालाको सिकाइ आदानप्रदान’ कार्यक्रममा सहभागीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुका साथै राज्यको प्राथमिकता र सोचमा […]