चुनावको वातावरण बनाउन प्रमुख दलहरूसँग संवादमा सरकार

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आगामी २१ फागुनको निर्वाचन सफल बनाउन प्रमुख दलहरूसँग संवादमा छ । निर्वाचन सफल बनाउन प्रधानमन्त्री कार्कीले नागरिक समाजको समेत साथ खोजेकी छन् । यसअन्तर्गत उनले सोमबार नागरिक …