कार्यवाहक प्रधानमन्त्री श्रेष्ठसँग मन्त्री चौधरीको भेटवार्ता, कोप-३१ को उपलब्धिबारे गराइन् जानकारी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालको सहभागिता, उठाइएका मुद्दा तथा प्राप्त उपलब्धिबारे कार्यवाहक प्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराएकी थिइन्। उनले सम्मेलनका क्रममा […]