स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो

काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरूलाई आगामी मंसिर ४ गते छलफलका लागि आमन्त्रण गरेको निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र […]