काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले खेलाडी अभाव र तयारीको कमीलाई मुख्य चुनौतीका रूपमा औँल्याएका छन् । सन्दीपले नेपाल पूर्ण तयारीसहितको टोली लिएर प्रतियोगितामा नआएको बताएका छन्। उनका अनुसार केही खेलाडी खेलकै दिन बिहान मात्रै कतार पुगेका थिए । नेपालमा […]