एनसेलले देशभरको थ्रीजी सेवा बन्द गर्दै, आधारभूत सञ्चार सेवा भने निरन्तर

काठमाडौं– दूरसञ्चार सेवाको गुणस्तर सुधार, नेटवर्क क्षमता विस्तार तथा आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्ने उद्देश्यसहित एनसेलले देशभर सञ्चालनमा रहेको थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ । कम्पनीले फोरजी सेवाको व्यापक विस्तारपछि यही मंसिरदेखि चरणबद्ध रूपमा थ्रीजी नेटवर्क विस्थापन गर्दै पुसको पहिलो साताभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ । एनसेलका […]