६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु
१३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच ६ वर्षपछि बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ।
दुवै नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरेपछि द्विपक्षीय वार्ता सुरु भएको हो। सन् २०१९ …