पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौँ) ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति पुगेको भन्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। आइतबार जारी विज्ञप्तिमा होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आन्दोलनका क्रममा भएको क्षतिबारे प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारको तर्फबाट आवश्यक सहयोगका लागि आश्वासन दिएको भन्दै आभार व्यक्त गरेका […]