पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए।