एनपीएल सफलताको शुभकामना दिँदै गगनले भने-वर्षौंको संघर्ष र समर्पण जोडिएको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै थापाले नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन् । सीमित स्रोतसाधन र अनेक […]