एमाले केन्द्रिय कमिटी बैठक शुरु (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवारबाट शुरु भएको केन्द्रिय कमिटी बैठक बिहीवार बिहानैबाट शुरु भएको हो । तीन दिनसम्म चल्ने बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । बुधवार ५० जनाले आफ्नो धारणा राख्नुभएको थियो । प्रत्येक केन्द्रिय सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ […]