किम जोङ उनसँग भेटवार्ताबारे सोधिएको प्रश्नमा ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न सक्ने बताएका छन् ।