साफ महिला क्लब च्याम्पियनसिप: कराँची र नासरिनले अंक बाँडे

पाकिस्तानकाे कराँची एफसी र बंगलादेशकाे नासरिन स्पाेर्टस एकेडेमीले नेपालमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा गाेलरहित बराबरी खेल्दै अकं बाँडेका छन् ।