यामाहा नेपालले देशभरका साझेदारलाई एकै ठाउँमा भेला गराउँदै थाइल्यान्डको पटायामा ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ आयोजना गर्ने भएको छ । जुलाई २७ देखि ३१ सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन नेपालका विभिन्न स्थानका यामाहा साझेदार तथा डिलर थाइल्यान्ड प्रस्थान गरेका छन् । यामाहा नेपालका अनुसार पार्टनर्स मिटलाई साझेदारसँगको सहकार्यलाई थप सुदृढ […]