कम मासिक किस्तामा बजाज मोटरसाइकल, एचएच बजाजको नयाँ फाइनान्सिङ योजना

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद थप सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ। नयाँ योजनाअनुसार अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्म ऋण सुविधा लिन सकिनेछ। साथै, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर […]