६० दिनमा सुकुमवासी प्रमाणीकरणको आश्वासन, ६७ दिनपछि भूमि समिति
२० जेठ, काठमाडौँ । सरकारले बलभद्र बास्कोटाको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बास्कोटाको अध्यक्षतामा डा. रोहना श्रेष्ठ, पद्मिनी सोती र अमिरप्रसाद न्यौपाने सदस्य रहेको समिति गठन गरेको …