सेबोन अध्यक्षका दाबेदार चार जनाले दिए अन्तरवार्ता, ३ जनाको नाम मन्त्रिपरिषद्‌मा लगिने

धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका दाबेदार चार जनाले शुक्रबार कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता दिएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएको हो। डा.नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा.गोपाल प्रसाद भट्टले अन्तरवार्ता दिएका हुन् । आवेदन दिने ४७ जनामध्ये उनीहरु संक्षिप्त सूचीमा परेका थिए । अब योग्यता, कार्ययोजनाको […]