आयोगले सार्वजनिक गर्‍यो चुनावको खर्च विवरण

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन झन्डै ५ अर्ब रुपैयाँमा सम्पन्न भएको जनाएको छ।