मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि । मंगलचौथी व्रत, छन्द दिवस, आद्यगुरु शंकराचार्य जयन्ती रश्री मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ । तदनुसार सन् २०२६ अप्रिल २१ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि […]