काठमाडौं– अमेरिकास्थित कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को हालै सार्वजनिक एक प्रतिवेदनले फागुन २१ गतेको निर्वाचनलाई ‘स्थापित राजनीतिक शक्तिप्रतिको असन्तुष्टि र परिवर्तनको चाहना’ का रूपमा व्याख्या गरेको छ। उक्त रिसर्च सर्भिसको रिपोर्टमा नेपालको राजनीतिमा ठूलो परिवर्तन आएको उल्लेख गरिएको छ। गत वर्ष (२०८२ भदौ २३ र २४ मा) जेन-जी युवा नेतृत्वको व्यापक विरोध प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री […]