शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । सोमबार उच्च अंकले बढेको शेयर बजार आज भने झिनो अंकले घटेर बन्द भएको छ । विहान बजार खुल्ने वित्तिकै बढेर २७ सय ९५ को विन्दुमा पुगेको बजार परिसूचक नेप्से अन्तिममा २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ […]