सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले भोलि नै सिंहदरबारमा पुगेर प्रधानमन्त्रीको पदवाहली गर्नेछन् । बालेनले सिंहदरबारमा आफ्नो आसन पनि वास्तुशास्त्रअनुसार हेरफेर पारेका छन् । उनले विगतका प्रधानमन्त्रीको आसन परिवर्तन गरिएको छ । बालेन बस्ने कुर्सी […]