काठमाडौं । मिस सुप्रन्यासनल नेपाल र मिस्टर सिप्रन्यासनल नेपाल २०२६ का विजेता घोषणा गरिएको छ । आयोजित समारोहमा सनुर्वी इन्टरन्यासनलले आन्तरिक मूल्यांकनमार्फत विजेता छनोट गरेको हो ।
पूर्णिमा कार्की मिस सुप्रन्यासनल र मृदुल आचार्य मिस्टर सुप्रन्यासनलको …