संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे । प्रधानमन्त्री बालेन सहभागी भएको यो तहको सम्भवतः लामो समय बसेको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा विवाद समेत भएको पाइएको छ । परिषद्का अध्यक्षसमेत रहेको प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेबीच सवालजवाफ नै भयो । बैठकमा प्रधानमन्त्रीले चौथो नम्बरमा रहेका न्यायाधीश डा मनोजकुमार […]