विप्लवले पार्टीबाट जिम्मेवारीमुक्त गरे उमा भुजेललाई

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सचिवालय सदस्य उमा भुजेल (सिलु) लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन्।