सुचेता प्याकुरेलको दृष्टिमा रास्वपाको सत्तायात्रा (भिडियो)

राजनीतिशास्त्री सुचेता प्याकुरेलले रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेका बालेन शाहको विजय र यसको पृष्ठभूमिबारे गत शुक्रबार अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् । खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक राम्रोसँग पुष्टि भएको उनको विचार छ …