लयमा रहेको दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई बदला लिने अवसर
२० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् । उक्त खेल भारतको कोलकातास्थित इडेन गार्डेन स्टेडियममा साँझ सवा ७ बजेबाट सुरु हुनेछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका …