अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

काठमाडौं – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स हत्याकाण्ड भएको छ । ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको १० इन्च लामो धारिलो हतियार प्रहार गरी हत्या गरेको सार्वजनिक भएको हो । भर्जिनिया पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले […]