सेतो मच्छिन्द्रनाथको जात्रा आउन ६ दिन बाँकी, रथ निर्माण गरिँदै (तस्वीरहरू)

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरु गरेको सेतो मच्छिन्द्रनाथ व्‍यवस्थापन समितिले जानकारी दिएको छ ।