उद्धार गर्न हेलिकप्टर अवतरण हुन नसकेपछि देउवा दम्पतीलाई गाडीमा लगिएको थियो शिवपुरी
भदौ २४ गते प्रदर्शनकारीहरूको आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई उद्धार गरी काठमाडौंको शिवपुरी लगेको खुलेको छ।