कास्कीमा एमाले उम्मेदवार तय: युवालाई पाखा, पुरानैलाई काखा
४ माघ, पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा चुनावी सरगर्मी बढ्दैछ । राजनीतिक दलहरूले धमाधम उम्मेदवारी चयन गरिरहेका छन् । यसबीच एमालेले तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ ।
कास्की क्षेत्र नम्बर १ …