आज भारतीय ठूलो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ, कति छ अन्य तरकारी र फलफूलको मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछाका मूल्यमा मिश्रित अवस्था देखिएको छ। केही वस्तुको मूल्य उच्च रहेको छ भने केहीमा स्थिरता कायम देखिन्छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ६५ रुपैयाँ, सानो (टनेल) […]