काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा तीन दशक लामो प्रतीक्षापछि निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउने भएका छन् । विद्युत् नियमन आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेसँगै विद्युत् प्रसारण र वितरणमा निजी क्षेत्रले पहुँच पाउने भएको हो । नियमन आयोगले निर्देशिकामा निजी क्षेत्रका योजनाले विद्युत् प्राधिकरणको प्रसारण प्रणाली प्रयोग गरेर […]