उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म लम्ब्याइएको छ।  यसअघि सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो। निर्धारित समयमा सबै उम्मेदवारको प्रक्रिया पूरा हुन नसक्ने देखिएपछि निर्वाचन समितिले समय थप गर्ने निर्णय गरेको जनाएको छ।  संशोधित समयअनुसार अब उम्मेदवारहरूले साँझ ५ बजेसम्म […]