नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा प्राडा बिजय थापा

काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारण सभाबाट कान्ति बाल अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक प्राडा थापा अध्यक्षमा निर्वाचित भएका हुन्।