प्रत्यक्षमा पुरानै नेताहरू सिफारिस भएपछि सुजाताको असन्तुष्टि

२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिसप्रति असन्तुष्टि जनाएकी छन् । युवाका लागि ठाउँ छाडेको भन्दै प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष उम्मेदवार नबन्ने उनले घोषणा गरेकी थिइन् । तर मोरङ क्षेत्र …