भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि कम्पनीले ६ लाख ४४ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको शेयर प्रति कित्ता अंकित मूल्य रु. १०० मा आईपीओ निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरेको […]