मनोरञ्जन तथा पर्यटन व्यवसायमा सक्रिय आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखरामा सञ्चालनमा रहेको ‘फिस्टेल ड्रिम पार्क’का लागि सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरका ३० लाख कित्ता शेयर प्रति कित्ता अंकित मूल्य रु. १०० मा सर्वसाधारणका लागि बिक्रीमा ल्याउने तयारी गरेको हो। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटल […]