चुनावको बहसमा अल्झिरहेको देश बुधवारको सिमरा घटनाक्रमपछि केही पछाडि धकेलिन बाध्य भएको छ । बारामा नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रममा बाधा पुग्ने गरी स्थानीय ‘जेनजी’ युवाहरूको समूहले झडपमा उत्रिएपछि सरकारको सुरक्षा व्यवस्थालाई लिएर व्यापक प्रश्न उठ्न थालेको छ । दुई ठूला दल कांग्रेस र एमालेले उक्त घटनाको चर्को विरोध गरेका छन् । ठूला दलका नेताहरूका राजनीतिक […]