बिष्णुमती किनारमा एक महिनादेखि थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौँ- बिष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै हटाइएको छैन। स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको