मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वानमा ढिलाइ गरेपछि नेपाली कांग्रेससहित छ दलका प्रदेशसभा सदस्यहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।