दशैँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ९ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । खेल तालिकाअनुसार आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल हुनेछन् । महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछन् । यस्तै, पुरुष फुटबल मुख्य रंगशाला तथा महिला बास्केटबल वीरेन्द्रनगर […]