काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको कप्तानीमा टोली घोषणा गरेको हो । नेपाली टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन […]