जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

अन्ताल्या- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, संस्कृति र पुर्ख्यौली थातथलो संरक्षणका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घले कोप–३१ का सन्दर्भमा शुक्रबार अन्ताल्यामा आयोजना गरेको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आदिवासी जनजाति समुदायको परम्परागत जीवनशैली, […]