अन्ताल्या (टर्किए) । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित अतिकम विकसित राष्ट्रहरूका लागि जलवायु वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्न तथा अनुदान र सहुलियतपूर्ण वित्तीय सहायता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१)अन्तर्गत आज यहाँ आयोजित जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक उच्चस्तरीय मन्त्रीस्तरीय […]