काठमाडौँ । चीनमा विकसित मानवरूपी रोबोटले जटिल तथा कठिन भू-भागमा स्वचालित रूपमा हिँड्न सक्ने क्षमता प्रदर्शन गरेको छ । चीनमा निर्मित ‘एजीबोट ए३ अल्ट्रा’ नामक उक्त रोबोटले सिँढी चढ्ने, साँघुरो ठाउँबाट शरीरलाई छड्के पारेर निस्कने तथा बाटोमा आउने विभिन्न अवरोध पार गर्ने क्षमता देखाएको हो । रोबोटले तीन आयामिक(थ्रीडी) वातावरणमा रहेका जटिल अवरोध पहिचान गर्दै […]