कांग्रेस पूर्वउपसभापति निधि भन्छन् : मंसिरमा महाधिवेशन सम्भव छैन

‘मंसिरमा महाधिवेशन सम्भव छैन,’ निधि भन्छन्, ‘आम निर्वाचनलगत्तै पार्टीको महाधिवेशन गर्नुपर्छ।