तपाईंको टुथब्रसमा करोडौँ ब्याक्टेरिया हुन्छन्, कहिले बदल्नुपर्छ?

अब केही अनुसन्धानकर्ता नयाँ दिशातर्फ लागिरहेका छन्, त्यस्ता टुथपेस्टहरू विकास गर्न जसले 'राम्रो ब्याक्टेरिया' को वृद्धि प्रोत्साहन गर्छ। यी प्रोबायोटिक टुथपेस्ट को उद्देश्य मुखभित्र लाभदायक सूक्ष्म जीवहरूको सन्तुलन कायम राख्नु हो।