काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री मनोजमणि आचार्यले नेपालले छिमेकी देशहरू भारत र चीनसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासशील देशले दुवै छिमेकी विकसित मुलुकबाट अधिकतम फाइदा लिन सक्नुपर्नेमा जोड दिएका हुन्। परराष्ट्र नीतिका सन्दर्भमा स्पष्ट धारणा राख्दै सहमहामन्त्री आचार्यले असंलग्न परराष्ट्र नीति नै नेपालका लागि […]