सुमन अधिकारी,बुटवल पूर्णिमा राईको गोलमा स्याङ्जा वालिङको विधान ट्रिनिटी क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा आइतवार भएको खेलमा वीरगंज युथ एकेडेमीलाई १-० ले हराउँदै वालिङ अन्तिम चारमा पुगेको छ। पूर्णिमाले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।वीरगंजका गोलकिपर सोनु क्षेत्रीले पञ्च गरेपछि रिबान्डमा